Analyse @SantoshKhaderi's tweets
@SantoshKhaderi
| 3,063 followers
४५० टन नेपाली प्राचीन हतियार अमेरिकामा
पृथ्वीनारायण शाहको पाला देखिका र गेहेन्द्र शमशेरले बनाएका राणाकालीन समयका समेत गरि एतिहासिक पुरातात्त्विक महत्वका ४५० टन प्राचीन नेपाली हतियार यसरी अमेरिका पुर्याईएको रहेछ। ती हतियार प्याकिङ गर्दै गर्दाको दृष्य यो भिडियोमा समेटिएको छ। https://t.co/Gc2wPsozH0