Analyse @Vijaykumarko's tweets
@Vijaykumarko
| 657,233 followers
आज,यो कुरा भन्दा बिश्वास गर्न पनि गारो हुन्छ,यहि देशमा श्रद्धेय गणेशमान सिह जस्ता नेता पनि थिए, जसलाइ राजाले प्रधानमंत्री पद 'चांदीको थाल' मा राखेर अर्पित गर्दा पनि मुस्कुराएर ठुकराइ दिए।
जनता उनलाई 'लौहपुरुष' भनेर बोलाउथे। उनको मन फूल जस्तो कोमल थियो।
#२२सौ स्मृति दिवस? https://t.co/QjoJQWiKb7
जनता उनलाई 'लौहपुरुष' भनेर बोलाउथे। उनको मन फूल जस्तो कोमल थियो।
#२२सौ स्मृति दिवस? https://t.co/QjoJQWiKb7