Analyse @Bikash_PJ's tweets
@Bikash_PJ
| 3,834 followers
४ किमि पर टुडिखेलमामा मनाउन लागिएको संविधान दिवसलाई लछितगरि ४ किमि वरै तिनकुनेमै सार्बजनिक सवारी साधन रोकि जनतालाई दुःख दिने अनि भब्यताका साथ मनाउ रे । संविधानले दिएको निर्वाध रुपमा हिड्ढुल गर्नपाउने आधिकार नै दिवसदिन खोसिन्छ भने कसरी मनाउ हो यो दिवस ? https://t.co/JcgWn1G5ZU