@dahalkeshab | 4,625 followers
प्रश्नसोध्न अनुमति पाउ, आखिर प्रश्न सोध्नकैलागी त हामी लडेका थियौ।

वहाँ ५ हजार तिर हो कि १२ हजार तिर ?

Tweet Engagement Stats

Stats are based upon replies and quotes of this tweet

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 12 replies and 5 quotes found
In reply to @dahalkeshab
५ हजार तिर हाेलान् । सत्तामा पुगेपछि त " मैले ५ हजार मान्छे मारेकाे हुँ " भन्दा पनि कसैले केहि गर्नसक्दैन रैछ । मान्छेहरु त्यत्तिकै सत्ताकाे लागी मरिहत्ते गर्ने हाेईन रहेछ ।
 
प्रश्नसोध्न अनुमति पाउ, आखिर प्रश्न सोध्नकैलागी त हामी लडेका थियौ।

वहाँ ५ हजार तिर हो कि १२ हजार तिर ? pic.twitter.com/9mt8LA15fa
 
In reply to @dahalkeshab
पाँच हजार तिरको भन्ने त अवस्थादेखि अबगत भै रहेको छ!
 
In reply to @dahalkeshab
आफ्नै जन्मभुमिमा आफ्नै आखाले देखेको बीभत्स यो तस्विरले अनेकन प्रश्न सिर्जना त गर्छ तर अनुत्तीर्ण 🤔😥😥
 
 
In reply to @dahalkeshab
अथवा समग्र तिर ?
 
In reply to @dahalkeshab
५ हजार नै हाेला
 
In reply to @dahalkeshab
हार्दिक श्रध्दासुमन!मुक्ति सरलाई
 
In reply to @dahalkeshab
केशब सर अस्ति सम्म त बाबुराम को अघिपछि घुम्नुहुन्थ्यो आज एक्कासी यता अनि यस्तो ।।
 
In reply to @dahalkeshab
पाँच हजार कै जिम्मेवारी लिनु पर्दैन कमरेड बरु एक सय जना मात्रै को जिम्मेवारी लिदा पनि पुग्छ तर गोर्खा र लम्जुङ्ग को अधिकारि बन्धु हरु नछुटुन
 
In reply to @dahalkeshab
हार्दिक श्रध्दासुमन!मुक्ति सर!
 
 
In reply to @dahalkeshab
बिचरा निर्दोष लाई यसरी मारने पापी हरुको घर बांस उडेको सुन्न पाईयोस यही जुनी मा
 
प्रश्नसोध्न अनुमति पाउ, आखिर प्रश्न सोध्नकैलागी त हामी लडेका थियौ।
वहाँ ५ हजार तिर हो कि १२ हजार तिर ? pic.twitter.com/gVuyLe4nDF
 
कानुन चुप लाग्ने देशमा हामीले न्याय माग्दा कतै जाेक सुनाए जस्ताे नहाेस्।
 
 
 

Retweeters

54 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now