@thakurkc | 22,688 followers
यसरी हाम्रा प्रधानमन्त्रीलाई यस्ता सस्ता प्रचारका भोका #रवी_लामिछानेले मनपरी बोली रहदा पनि सबै चुपचाप बसिरहने वा यसको #टिभी_बन्द नगर्ने हो भने,गलत कुरो पनि सही बनेर स्थापित हुन सक्छ,है।अनी त #आस्था_राउत जस्ता अन्य छाउरा छाउरिहरुको पनि हिम्मत बड्छ,हाम्रा पुलिसहरुलाई गाली गर्ने,ही।

Tweet Engagement Stats

Stats are based upon replies and quotes of this tweet

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 21 replies and 4 quotes found
In reply to @thakurkc
सुरक्षाकर्मीले एउटा ठूलो गल्ती गर्यो उतिखेरै अास्थालाइ कार्यक्रम गर्न नदि थुनेर कारबाही अगाडि बढाउन पर्थ्यो अनि अन्यले समेत सबक सिक्थे😎
 
In reply to @thakurkc
आस्था र रबि लाई दाँज्ने दुष्हास नगर बिदेशी दलाल पार्टीको झुन्ड रबि भनेको रबि हो रबिको नामदेखि नै डराउदै छस् साले
 
In reply to @thakurkc
त्यही टिभी बन्द गर्न त तिम्रो बाउ ओलि सरकारले वाक स्वतन्त्रता मा अंकुस लगाउने खाल को विद्युतीय संचार विधेक पारित गर्दै छ
 
In reply to @thakurkc
होइन हौ मित्र यत्ती सारो अन्धभक्त चही नभैहालेको भए हुन्थ्यो।अरुलाई गाली गर्दा म काहा छु मेरो औकात के भन्ने चै नभुल्दा हिन्थ्यो कि।राम्रो कामको त खुलेरै प्रङ्सा गरेको पनि सुनेको छ है।सरकारको।
 
In reply to @thakurkc
कट्टु देखाकाे भरमा काेहि सेलिब्रेट हुन कहाँ सक्छ र? असलि रूप त विमानस्थलमै देखाईन कि! के हाे?
 
In reply to @thakurkc
बाई द वे । यो प्रतिक्रियामा पनि आस्था राउतकै जस्तो शब्द भएछ । 😂😂
 
In reply to @thakurkc
बन्द garera देखाउनु न, and bhukera मात्र हुन्छ? What is your status to say that? This is the only channel that is supporting Nepal and the Nepali Citizens, you fool.
 
In reply to @thakurkc
Timi pani pm ka jholey nai hau ke k ho
 
 
In reply to @thakurkc
नेता को गुलाइ हलुवा देख्ने झोले हरु चाहे त्यो काङ्रेश होस चाहे त्यो क्माउनिस्ट होस जहिले मुख बाटै यसरी नै हग्ने गर्छ्न
 
In reply to @thakurkc
यो लामिछाने को काम भनेकै पाँच हात बुरुक्क उफृदै सरकार लाई गाली गर्ने हो यिनलाई त बस मसला चाहियको हुन्छ आफू लाई सबैभन्दा राम्रो र अरु सबै बेकामे भन्ठान्छ्न तर के गर्नु यस्तैको वाहवही छ हाम्रो देशमा
 
हामि नेपाली सार्है नै talented क्या..
गाली गर्न र उपदेश दिन ..
 
एउटा कम्युनिष्ट सरकार के आको थियो चीन,उत्तर कोरिया को भ्रमण नेपालमै बसीबसी गर्न पाईएको छ।
 
In reply to @thakurkc
एकाबिहानै कडा आयो।
 
In reply to @thakurkc
अोलि का अंन्दभक्तले अरु केनै जानेकाछन्
 
In reply to @thakurkc
Yo kanxo pani 8 class fail jasto xa ni bado Twitter ma bukeko bukai xa ta
 
In reply to @thakurkc
रवि लामछाने जेबोल्छ सही बोल्छ र जनताको मन को कुरा बोल्छ अनि कसरी बन्द गर्ने tv लाई पहिला जनताको हितको लागि काम गरोस त सरकार ले एकसब्द पनि बोल्दैन यस्ता शब्द हरु।र के गलत लाई गलत भन नपाउने होर सही लाई सही भानु पर्छ र गलत गलत छ भनेर सुधार्ने मौका दिनु पर्छ सल्ला दिएको हो गाली हैन।
 
In reply to @thakurkc
देश लाई धमिलो बनाउने र कानुन को उल्लंघन गर्ने नै यस्तै झोले कार्यकर्ता ले हुन । असल कार्यकर्ता ले त गलत कुरामा जहिल्लै घचघचाउने गर्दछन ।
 
In reply to @thakurkc
मानिसको सबैभन्दा ठूलो रोग अनुशासनहिनता हो।यी दुई अनुसासन्हिनता पशुका अनुयायी हरु थुतुनो र मुतुनाका बोझ हुन ।
 
In reply to @thakurkc
हामी सबै गलत छौ यो देशमा,
 
In reply to @thakurkc
Bhai police police jasto hunu parcha neta neta jasto hunu parcha , anie matra ejat garcha janta la ,janta ko dash ma jantai raja ,
 
In reply to @thakurkc
यो बोका पनि अलि सूध्रिन जरुरी छ ।धेरै बोल्छ ।अति नै जान्ने झै गरेर ।यसको ल्याकत कति भन्ने कुरा को बन्छ करोड पति मा देखियको थियो
 
तिम्रा प्रधानमंत्री तर हामीसबैका होईनन् है चेत भया
 
Sab vanda paila tero mukh sinu xa.tero bolni ko tamij xaina.tero pm kam ma kam ko guff hakni vanda aru kam xaina.eu thau dekhara.jhole tero pm le gareko euta bikash ko kam.jhole patru
 
Over 1 replies and quotes not shown

Retweeters

6 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now