शुक्रबारको मौसमी भिडियो आयो है ! भोलि बिहान तपाईं देशमा जता भएपनि मौसम कस्तो हुन्छ त ? 😎😎 (हिउँ बारे जिज्ञासा भए चाहिँ यो नहेरी सोझै इन्द्र भगवानलाइ सम्पर्क गर्नुहोला)

Tweet Engagement Stats

Stats are based upon replies and quotes of this tweet

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 53 replies and 7 quotes found
आज दिउँसो देशको मध्य भागका केहि जिल्लामा हल्का बर्षाको सम्भावना छ। काठमाण्डौमा हाल मौसम सामान्य तर दिउँसो केहि बेर वर्षाको सम्भावना छ । भोलिदेखि यो हप्ताको अन्त्यसम्म मौसम सफा ।
 
पानी इन्द्रले नपार्नी हो भने हिउँ के इन्द्रको विर्य हो र मुड भा बेला टक्क आउने??
 
In reply to @smadixit
छाता देखाउनै यो वेदर लाइभ गरेजस्तो देखियो भूत जी ।
 
In reply to @smadixit
मौसमको समाचार दिने भन्या यसरी हो 😉
 
In reply to @smadixit
दाइ यो ईन्द्रेणी कल्लरको छाता ईन्द्र भगवानले दिएको हो?
 
हाम्रा लागि इन्द्र भगवान नै तपाईं हो ।
 
In reply to @smadixit
पानी परीरा बेला छाता ओढेर मौसम बिबरण — यताका बिबिसी वाला भन्दा पनी कडा ! यो हो नी तरीका ।
 
In reply to @smadixit
स्टाइल चैँ हो के, फिलिमै खेलाउन पर्ने 😂
 
In reply to @smadixit
छाता मन पर्यो |😇
 
In reply to @smadixit
छाता कति राम्रो 😊
 
In reply to @smadixit
डिमान्ड धेरै भएकाे हिउँ नै भन्दिनु भएन त यस्ताे त नगर्या भए हुने दाजु । 😂😂
 
In reply to @smadixit
हुस्सु/कुहिरोको बारेमा सोध्न पाई कि नपाई 😝
 
In reply to @smadixit
इन्द्रेणी पर्या जस्तै भो ... भोलि पानी रोकिए पछि फेरि कहिले पर्छ ? हिउँ पर्छ कि पर्दैन ???? 😂😂😂
 
In reply to @smadixit
ईन्द्र भगवानको फोन वा ट्वीटर ह्याण्डल सोधेर मेन्सन गर्लान फेरि
 
In reply to @smadixit
यस्तो पानीमा छाता ओढेर हामिलाइ मौसमको बारेमा जानकारी दिने सरलाइ मुरि मुरि धन्यवाद!! क्या गजबको डेडिकेसन सरko अरु जे होस हजुरलाइ चिसो नलागोस🙏🇳🇵
 
In reply to @smadixit
दाई पोखरामा हिउ पार्दीनुन पिल्ज
 
In reply to @smadixit
यो छाता लिएर (फिर्ता नलाने गरी) लिएर जाडो मनाउन आउनु हुन निम्तो छ।
 
In reply to @smadixit
Indra chai haina Ma Chai Machhindra pare. Hiun khelne hatarai vaye chai afai bokera janu hola.
 
In reply to @smadixit
The ending was awesome sir,
 
In reply to @smadixit
नेपालै जाम गराईदिनु दाजु हिउँ पारेर... मौ. विभागलाई च्यालेन्ज गरी लौ जा🤣
 
 
In reply to @smadixit
नर्थफेकको नाईस न्यानो मेड ईन नेपाल टोपी 😁
 
In reply to @smadixit
दाई मलाई छाता मन पर्‍यो होई के गर्ने होला ! 😁
 
In reply to @smadixit
इन्द्र खोइ अनलाइन नै देखिदैनन....? pic.twitter.com/0Bb428wjTV
 
In reply to @smadixit
जानकारी को लागि धन्यवाद सर
 
 
In reply to @smadixit
ज्योतिष भन्दा मौसमबिदमा बिश्वास बढेको अवस्था ।
 
In reply to @smadixit
Weather report सुनेर मज्जा आउने त दाईको स्टाइलले मात्र होला।
 
In reply to @smadixit
आँखा छातामा कान तपाइँको आवाजमा🙏😀
 
In reply to @smadixit
Weather forecast with rainbow umbrella 😍 loved that bro 👍👌
 
In reply to @smadixit
जय होस दिक्षित सर ।
 
In reply to @smadixit
 
In reply to @smadixit
Farwest ma jhan pareko parai xa
 
In reply to @smadixit
Love that umbrella It represents pride .. Love is love ❤️
 
 
In reply to @smadixit
 
In reply to @smadixit
Good भोलि चै बन्द गराइदिनुस है पानी हिउँ खेल्न जानू पर्छ
 
In reply to @smadixit
कति धेरै करङ वाला छाता ☂️ हो 🤔
 
In reply to @smadixit
Sir u truly the messenger from Indralok 😁🙏 ☔
 
In reply to @smadixit
बल्ल मौसम समाचार हेरेजस्तो फील आयो😜
 
In reply to @smadixit
Having indreni umbrella ...talking snowline ... Looking like a bollywood actor... as a nepalese hero...scientist ! great ever dr samir!!
 
In reply to @smadixit
आज भिडियो क्रेडिट खै सर ?😂😂😂
 
In reply to @smadixit
Thank you for the information sir
 
In reply to @smadixit
दाजु जमचो डाँडामा हिउँ पर्छ कि पर्दैन 🤪
 
In reply to @smadixit
पुरा हिरोओ सटाईलले दिनु भो त सर 😂😂 जानकारी पनि
 
 
In reply to @smadixit
Just love your 'mausami videos'
 
In reply to @smadixit
Hile dhankuta tira k xa hajur heu parki nai bataedinu paryo
 
In reply to @smadixit
Yo chiso kahiley sakincha Da. ? Jankari Pam
 
 
In reply to @smadixit
 
In reply to @smadixit
पिरतीको छाता 😉
 
In reply to @smadixit
आस्था राउत्को ठूलो फ्यान अरे नि तपाइ😂😂 के हो कुरो चै?? तपाईंलाइ नि कै भन्न पर्यो भनेर पावर लगाको छ रे त्😂😂😂
 
In reply to @smadixit
दाजै ईन्द्र भगवानको फोन नम्बर दिनुस न । 😉
 
In reply to @smadixit
के भन्नु भाको रे ..छाताले पो पुरै ध्यान खिच्यो त 🤔
 
 
In reply to @smadixit
@smadixit दाजु को मौसम रिपोर्ट ठ्याक्क मिल्छ बरु दाजुले शनिबार @Arsenal ले जित्छकि जित्दैन बतायीदिन पर्‍यो ।
 
 
Over 2 replies and quotes not shown

Retweeters

20 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now