Analyse @thakurkc's tweets
नेताहरुलाई फ्रिमा उफ्री उफ्री उपदेश दिई रहने #रवि_लामिछानेले यसरी प्रम ओलीलाई होच्याएको,अनि एउटी महिला प्रहरीको निहुमा गायिका #आस्था_राउतले झोक्किंदै सारा सुरक्षा निकायलाईनै ट्यापे पाराले गाली गरेको,कसैलाई मन परेको छैन है।तर के गर्नु?यस्ताहरुकै लागि यि अरबेहरु मरिहत्ते गर्छन,अनि। https://t.co/SNNcFDGLSP