Analyse @chemjongd's tweets
@chemjongd
| 3,991 followers
भोलि माघ ४, २०७६ तदनुसार जनवरी १८, २०२० प्रोफेसर डोर बहादुर विष्टको ९३औँ जन्मदिन मनाउने अवसरमा वहाँको पुस्तक Fatalism and Development... को नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ को विमोचन मानवशास्त्री विहारीकृष्ण श्रेष्ठबाट हुनेछ।यहाँको उपस्थिति प्रार्थनीय छ। https://t.co/j3ye1Eu2Mc