Analyse @thakurkc's tweets
सबै जना कम्युनिष्टहरुलाई बद्नाम गर्ने मिसनमानै लागेको झै भान भो।आज #माघ_३_गते को दिन माओवादी जनयुद्धको क्रममा वा त्यतीबेलाको माओवादी निति नियममा रहेर भएको #मुक्तिनाथ_अधिकारी_हत्याको_फोटो जताततै छापेर पुन जनमानसमा #माओवादी_जनयुद्धको त्रासदी फैलाउने वा प्रचार गर्ने काम हुंदैछ, लौ। https://t.co/Y2SniiTqyG