Analyse @thakurkc's tweets
अदालतले जस्तो सुकै फैसला गरोस् तर #शालिकरामलाई_मर्न_बाध्य पार्ने यिनै #रवि_लामिछाने,युवराज,रुकु नै हुन्।रमाईलोको लागि कसैले आत्महत्या गर्दैन कि!अनि मर्ने बेलामा ट्याउं ट्याउं कसैको नाम पनि जप्दैन होला।पक्कै पनि भड्किएको शालिकरामको अत्माले यिनिहरुको हरेक रात,त्रासमय बनाईदिने छ,लौ। https://t.co/SQoTeUesSb