Analyse @realpbhattarai's tweets
@realpbhattarai
| 132,203 followers
मिडिया हरु भन्छन गोकुल बास्कोटा टेप प्रकरण प्रधानमन्त्रीलाई महिनौँ अघि थाहा थियो तर स्वयं मिश्र ले भने प्रम लाई सो टेप नबुझाएको कुरा गर्छन।
मिडिया चाहिँ कसले चलाउँदै छ यो खेलमा?
बुझ्न जरुरी छ। https://t.co/zI6BHmX5YB
मिडिया चाहिँ कसले चलाउँदै छ यो खेलमा?
बुझ्न जरुरी छ। https://t.co/zI6BHmX5YB