Analyse @PradeepgyawaliK's tweets
@PradeepgyawaliK
| 416,473 followers
कमरेडहरू,गत:निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो-स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस।
के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?
के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?