Analyse @ghimire_sushan's tweets
@ghimire_sushan
| 2,298 followers
कालापानीमा भारतीय फौजबारे @kpsharmaoli ले ०५५ श्रावण २५ गतेको वक्तव्य :०५५/४/२५ मा संसद्मा प्रतिनिधिसभामा भारतीय फौज फिर्ता हुनुपर्ने भन्दै सम्बन्धमा छलफल गरियोस् भन्दै प्रस्ताव दर्ता गर्नु भएको थियो । तर सभामुख रामचन्द्र पौडेलले प्रस्ताव तुहाउन छलफल नै गराएनन् । https://t.co/6cdoI4oW2h