Analyse @swostika_daas's tweets
@swostika_daas
| 1,602 followers
नक्कली गुरुहरुले भ्रम फैलाएका थिए कि काशीमा मृत्यु भए स्वर्ग पुगिन्छ र मगहरमा मृत्यु भए नर्क गइन्छ।जब कि भक्ति र पुण्य अनुसार स्वर्ग नर्कको बास हुने हो।यही अन्धविश्वासलाई हटाउन कबीर जी सन १५१८ मा मगहरबाटै स-शरीर सतलोक जानुभयो।
#MagharMiracle_Of_GodKabir https://t.co/lW85CalyN8
#MagharMiracle_Of_GodKabir https://t.co/lW85CalyN8