Analyse @MilanPandey's tweets
@MilanPandey
| 38,337 followers
यति गर्ने साहस गरौँ न @kpsharmaoli ज्यु:
१) सम्पूर्ण मन्त्रीहरू, जनप्रतिनिधिहरू, उच्च कर्मचारीहरूको भत्ता पूर्ण रूपमा कटौती गरौँ। तलब पनि २५% ले कटौती गरौँ।
२) कोरोनाकाल भरि सरकारी जलपान नगर्ने घोषणा गरौँ।
३) अब २ वर्ष एउटा पनि गाडी कुनै पनि सरकारी निकायले नकिन्ने निर्णय गरौँ। https://t.co/DkkG2LmGv4