Analyse @Realhakkim's tweets
@Realhakkim
| 25,897 followers
बिर्तामोड स्थित हस्पिटलको रिफर लेटर ,काठमाडौ स्थित हस्पिटलको हामी उपचार गर्न तयार छौँ भन्ने लेटर हुँदा पनि मैले मेरो 18 महिनाको बिरामी छोरो लिएर काठमाडौ जान नपाउने तर मुख्यमन्त्रीले ताई न तुईको कार्यक्रममा जुलुस सहित बिना मास्क रिबन काट्न पाउने !! नेकपा सरकारको कानुन !!?? https://t.co/FuTDVrV3Kz