Analyse @JpanandaJp's tweets
@JpanandaJp
| 32,572 followers
जनताले जमीन खरीद-बिक्रीमा, सेवामा, दैनिक जीविकाको सबै क्रयमा, बिजुली-फोनमा,सर्वत्र अनवरत कर तिर्यौ। आज जनताको पहुँच-पकड भन्दा बाहिरको र राज्यको दायित्व भित्रको बिषय, स्वास्थ्य सेवामा सहयोग माग्दा सरकार हात उठाएको छ।यो भन्दा बिमूखता अरू के हुन सक्छ? यसो नगर @kpsharmaoli @dhbhanu ! https://t.co/ZECnR3bTEy