Analyse @aviscaar's tweets
@aviscaar
| 2,465 followers
दिनरात नभनी सेवा खटिँदा संक्रमित भएका हाम्रो डाक्टर साप को घर अगाडि गएर संक्रमित को घर भनेर लेख्न गएछन् ।
समाजसेवीहरु यस्तो बुद्धि कसले दियो ।। हो
कता जाँदै छौं ।। हामी हाम्रो समाज ।
थुक्क समाज ये बा ।
यस्तो हुन थाले पछि चिकित्सक को मनोबल कसरी बढ्छ ।
निन्दनीय काम https://t.co/UxPDM0C68J
समाजसेवीहरु यस्तो बुद्धि कसले दियो ।। हो
कता जाँदै छौं ।। हामी हाम्रो समाज ।
थुक्क समाज ये बा ।
यस्तो हुन थाले पछि चिकित्सक को मनोबल कसरी बढ्छ ।
निन्दनीय काम https://t.co/UxPDM0C68J