Analyse @SuryaRAcharya's tweets
@SuryaRAcharya
| 347,153 followers
'बयलगाडा' बाट 'ट्रयाक्टर' मा पुग्नु नै ठुलो प्रगति हो भन्ने सोच आए पछि लक्जरी यात्राका लागि ट्रयाक्टरको ट्रेलरमा 'फोल्डिङ' सिट जडान हुन्छ। अनि विकासको 'हाईवे' मा समृद्धिको 'लक्जरी' बस गुडाउने सपना डोजर-रोडमा चल्ने फोल्डिङ-सिटवाला ट्रयाक्टरको यात्रामा टुङ्गिन्छ।
#संमृद्धिकोसपना
#संमृद्धिकोसपना