Analyse @thakurkc's tweets
बामदेव गौतम विरुद्ध परेको रिटमा सारा जनताहरु खुशीले गदगद् भएका छन।समाजिक संजालहरु बामदेवको विरुद्धमा रंगिएका छन।तर यि नेकपाको पार्टी प्रबक्तालाई केही थाहापत्तो छैन रे!यस्तो #स्वांठ_कुरो सुन्दा,#एमाले_गुटका नेताहरुलाई कति रिस उठ्दो हो!तर प्रचण्डले यस्तै ल्वांठलाई प्रबक्ता बनाए!ही। https://t.co/cLFCsTB6DK