Analyse @DHM_FloodEWS's tweets
@DHM_FloodEWS
| 40,267 followers
असोज ७ राती ९ बजे
चित्रको रंगिन भागले पूर्वानुमान अनुसार बर्षा भएमा आकस्मिक बहाव हुने स्थानलाई संकेत गर्दछ
सिन्धुपाल्चोक,रसुवा,धादिङ,गोरखा,लमजुङ,तनहूँ,कास्की,बागलुङ, पर्वत,म्याग्दी,रूकुम भई बहने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम हुन सक्छ,सतर्क रहौ
@NDRRMA_Nepal https://t.co/iEOF0c0mKU