Analyse @thakurkc's tweets
सर्बोच्च अदालतले बामदेवको बिरुद्धमा #अन्तरिम_आदेस दिदा जनताहरु त सारै खुशी देखिए।यस्तो छिछी दुरदुर सहेर पनि बामदेवलाई किन मन्त्री बन्नु परेको होला!कि यिनलाई जनताहरुको प्रतिकृयाबारे सुक्को थाहा छैन।वा थाहा पाएर पनि,अब लास्टमा आफ्ना सन्तानहरुको लागी केहि कमाईदिउं भन्ने लाग्या छ!ही। https://t.co/jfwqUs4ufP