Analyse @Raw_Ku's tweets
@Raw_Ku
| 12,050 followers
नेपाल टेलिकमज्यू ! भ्वाइसको ५०० मिनेटको प्याकेज लिएको एकाध दिनमैं ब्यालेन्सबाट रकम काट्न थाल्नुभयो । जबकि, प्याकेजअन्तर्गत करिब साढे तीनसय मिनेट त खर्च गर्न बाँकी नै छ । यस्तो लूट त गर्न भएन नि ! @ndcl_nt @Nepal_Telecom https://t.co/yHzhGsy00f