Analyse @PaudelPadam's tweets
@PaudelPadam
| 25,951 followers
हरेक हप्ता पन्ध्र दिनमा एकपटक सानो निहुँले पनि ठूलो झगडा पर्छ, २/३ दिन बोलचाल पनि बन्द हुन्छ । हरेक पटकको झगडा नौलो र अद्वितीय लाग्छ, यो पाली त सदाको लागी बिच्छेद होकी भन्ने भावना आउन थाल्दा अनौठो तरिकाले पुनर्मिलन हुन्छ । सायद यसैले नै होला संवेदनशील सम्बन्ध मिठो लाग्छ । ?#Love