Analyse @paudyallm's tweets
@paudyallm
| 120,888 followers
उपत्यकामा १३२आइसियु र ६५भेन्टिलेटर खाली देखिन्छ।आज १सिरियस विरामी भर्नागर्न काठमाडौंका सबैजसो नाम चलेका (दिनमै लाख लाग्ने समाचार आएका बाहेक) सबैमा सम्पर्क गरियो तर एउटैउत्तर,बेड छैन। मन्त्रालयको तथ्याङ्क हेर्दा अस्पतालहरू झूठो बोलिरहेकाछन्। उपचार नपाएर मान्छे मर्ने कुरा गंभीर छ। https://t.co/BenUFtu74r