Analyse @ThapajiSurya's tweets
@ThapajiSurya
| 62,079 followers
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई आज बडा दशैंकाे टीका लगाइदिनु भएको छ ।
यसपाली बडा दशैंलाई काेभिड- १९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबाेधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ । https://t.co/qnxwnZxwrJ