Analyse @ThapajiSurya's tweets
@ThapajiSurya
| 62,079 followers
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराकाे माला लगाइदिनु भएको छ । https://t.co/gZFB6hi63F