Analyse @realarjun1's tweets
@realarjun1
| 12,287 followers
यो घटनामा कतिले जीवन गुमाए,कतिलाइ टुहुरा बनाए,कतिका घाउ अझै निको नभएका होलान?कति अङ्गभङ्ग होलान? तिनीहरुका अनेकन दु:ख होलान तस्वीर बोल्छ, मन पोल्छ।जो घटनाका मुख्य दोशी अर्थात नेतृत्वकर्ता किन नहुन तिनै एकजनाका सुरक्षाका लागि ५१ जना सुरक्षाकर्मी? हामिले तिरेको करको दुरुपयोग!✍️ https://t.co/6Mdo5y9rDt