Analyse @ChiranjiviNepa6's tweets
@ChiranjiviNepa6
| 2,721 followers
रेल आयो, चलाउन परेन, बिजुली बस आयो चल्न परेन, नक्सा आउँछ छाप्न परेन, सैयौं आयोजनाहरु सुतिसुति शिलान्यास हुन्छन् बन्न परेन, भाषण गर्दा सबै हाँसे पुग्छ पत्याउन परेन, कस्तो देशका हामी कस्ता जनता ! https://t.co/ZpIXvc9uk8