Analyse @thakurkc's tweets
मान्छे भकभके भए पनि कुरा चाही ठिक गर्छन,#शेर_बहादुरले।प्रचण्डलाई केपीओलीले #लात्ताले_हानेर ठिक पारे भन्नु भन्दापनि प्रचण्ड आफ्नै बुद्धी र कर्मले गर्दा नराम्ररी पछारिए भनौं।अब त,कमाउनु कमाई सकेपछी देश र जनताको लागी मरिहत्य गरेको भए हुन्थ्यो नि।आफ्नै छोरी बुहारी भनेर मर्न लागे।अनि! https://t.co/hHoQehTcce