Analyse @thakurkc's tweets
छोरीहरुले प्रचण्डलाई #बोटेको_घरमा भात खुवाउन लगेछन्।बोटेहरुले पनि ठुलो मान्छेलाई त,#राजा माहाराजालाई जसरी मान सम्मान गर्न जानेका रहेछन्।सबैलाई स्टिलको थालमा भात!प्रचण्डलाई चांही #चरेसको_थालमा!त्यो पनि चौरासी बेन्जन लौ।ठिकै हो,गरीबनै भएपनि ठुला मान्छेको खातिरदारी त गर्नैपर्यो नि! https://t.co/MGaI1vh8ES