Analyse @VSindhuli's tweets
@VSindhuli
| 178 followers
सिन्धुली रामाटारका रामहरी पौडेलले पेट्रोल पम्प खोल्ने योजना छोडेर ५० लाखको व्यक्तिगत लगानीमा विद्युतिय चार्जिङ स्टेसन तयार पारेका छन् । उक्त चार्जिङ स्टेसन तयार भएपछि विपि राजमार्गमा विद्युतिय सार्वजनिक यातायात गुड्न थालेको छ । https://t.co/9XtBwZ4pDg