Analyse @thakurkc's tweets
अब नेपाली मजदुरहरु पनि #गैंडा जस्तै बलियो र खाईलाग्दो बन्नुपर्छ भनेर"गैंडाको हातमा #कम्युनिष्टको_झण्डा बोकेको मस्कट"राखेको हो,एमालेको #१०शौं_महाधिबेशनमा।प्रचण्डले यो देशमा राज गर्दा समेत मजदुरप्रती अलिकता पनि ध्यान दिएनन्।तर एमालेको यो मस्कटले सारा मजदुरहरुको शिर उचो पारेको छ।ही! https://t.co/VUUYQnrRyw