Analyse @bizness_news's tweets
@bizness_news
| 2,379 followers
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार। केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन्। तस्बिर : राजकुमार पराजुली/रासस https://t.co/OIhdqeL9kv