Analyse @thakurkc's tweets
यिनीहरुलाई जसरी हुन्छ अर्को पटकको चुनाब पनि जित्नु छ।त्यसैले यिनीहरुले भए भरको #बजेट आफ्नो क्षेत्रमा खानएका नि।देशको बिकास होस वा नहोस!आफ्नो क्षेत्रको त बिकास हुनैपर्छ।अनि जनताहरुलाई पनि आफ्नो क्षेत्रको बिकास भए पुग्यो।अर्को पटक यि #चोरहरुलाई खुरु खुरु भोट हाल्छन,आँखा चिम्लेर।ही! https://t.co/aANIFvrTgT